Logo

लोकप्रिय खेलाडीको आडमा ‘एक्सट्रिम इनर्जी’ बेच्दै संघाई, स्वास्थ्य निगरानीमा प्रश्न

काठमाडौं । बजारमा बिक्री हुने हरेक वस्तु सुरक्षित छ या छैन भन्ने विश्वास उपभोक्ताको हो । तर, यही विश्वासमाथि व्यापारिक स्वार्थ हाबी हुन थालेपछि उपभोक्ताको स्वास्थ्यको जिम्मेवारी कसको हो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । पछिल्लो केहि समययता बजारमा विभिन्न आकर्षक नाम र ब्रान्डका इनर्जी ड्रिंकको बिक्री बढिरहेको छ । आकर्षक प्याकेजिङ, आक्रामक एवम्…