काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकारले १ हजार दिनको स्पष्ट कार्यसम्पादन लक्ष्य तय गरेको बताएका छन् । उनका अनुसार अहिलेसम्म देशभर ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण भइसकेको छ । प्रधानमन्त्री शाहले सात दशकदेखि विभिन्न सरकार र राजनीतिक दलले भूमिहीनको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आए पनि…