Logo

प्रचण्डले विप्लवलाई भने, ‘अर्को प्रचण्ड बन्न सजिलो छैन, यो ०५२ साल होइन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई नक्कल गरेर पास नभइने भएकाले आफ्नो नक्कल नगर्न सुझाव दिएका छन्। ‘मेरो नक्कल केही साथीहरुले गर्न खोजेका छन्,’ पेरिसडाँडामा बिहीबार सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘नक्कल गरेर होइन सक्कल गर्दामात्रै पास भइन्छ। अहिले आएर मेरो नक्कल गर्नु भनेको दुःख…