सङ्घीय समाजवादी फोरम नेपालका दुईजना विधार्थी नेता सहित एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको आस्था र विचारप्रती आफू सहमत भएको भन्दै बुधबार साँझ आफ्नो पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा आएका हुन् । तत्कालिन अग्रगामी विधार्थी युनियन खोटाङका संस्थापक कोषाध्यक्ष एवंम् समाजवादी विधार्थी फोरम खोटाङ–काठमाण्डौ सम्पर्क मञ्चकी अध्यक्ष गोमा राई र…