Logo

प्रमुख समाचार

‘ओलीको सनकले मुलुकमा द्वन्द्व निम्तिने खतरा बढ्यो’



नेपाली काँग्रेसका युवा नेता  तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको एकलौटी निर्णय र सनकका कारण मु्लुकमा फेरि  द्वन्द्व निम्तिने खतरा बढेको छ। उनले ओलीको पछिल्लो रवैयाले देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे आरोप लागए।

महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए दाबी गरे ।

उनले भने, ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो । अहिले केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’ ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उनले जिकिर गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार १७:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।