Logo

विप्लवलाई प्रतिबन्ध : देउवाले ओलीलाई साथ दिँदा नेपाल र खनालले यसो भने ?

सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएपछि बहस सुरु भएको छ । सरकारको निर्णयले चन्दलाई सशस्त्र द्धन्द्ध गर्न झनै सहज भएको कतिपयको विश्लेषण छ । प्रतिबन्ध लगाउनुको साटो वार्ताको वातावरण बनाउनुपर्नेमा धेरैले जोड दिएका छन् । प्रतिबन्ध लगाउने सरकारको निर्णयले चन्द नेतृत्वको माओवादीले कस्तो बाटो लिन्छ भन्ने चिन्ता र…