Logo

कलाकारको दशैँ : कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद

काठमाडौं । कुनैबेला दशैं आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीका–जमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दशैं मनाउने शैली पनि फेरिएको छ । यस वर्ष विपत्ति र मानवीय क्षतिको पीडाले चाडको रौनकलाई समेत प्रभावित पारेको छ…