Logo

निर्मला पन्तसँग डिएनए को संग मिल्यो ?

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट निकालिएको ‘भजाइनल स्वाब’को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।पन्तको शवबाट निकालिएको भनिएको भजाइनल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी पन्तले डीएनए टेष्ट गर्न तयार भएकी थिइन् । उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको नमूना समेत दिएकी थिइन् ।लामो समयसम्म यसको…