पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । बुधबार सुन्तली धुर्मुसले फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । अध्यक्षले भने, ‘फोलिटिक्स इज अ डर्टी गेम भन्ने एउटा थर्ट छ भने पोलिटिक्स इज क्लियर गेम…