चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ । मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार बिग्रिसकेको थियो । उनको चाहानाविपरीत म उभिएको देखेपछि प्रतिशोध साध्न भ्रष्टाचारको मुद्दा लगायो । जेल जीवन भनेको मनसँग जोडिएको विषय हो । जेलमा सुख त हुँदैन । मनले सुख…