Logo

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको दिउँसो १ बजेसम्मको तथ्यांक अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको हो। प्राधिकरणकाअनुसार बाढीमा बेपत्ता भई मृत्यु भएकाहरुको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ।…