Logo

शिखर इन्स्योरेन्सद्वारा विपद् राहत कोषमा १ करोड ११ लाख सहयोग

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अनुसार बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो। शिखर…