Logo

पहाड र मधेशमा दशैँका फरक रीत, एउटै सांस्कृतिक भावना

काठमाडौं । दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । उनका अनुसार पहाडी क्षेत्रमा टीका, जमरा र देवीपूजाले विशेष महत्त्व पाउने गरेको छ भने तराई–मधेशमा दुर्गापूजा, सामूहिक मेला, भजन–कीर्तन र रामलीलाले दशैँको सांस्कृतिक स्वरूप निर्धारण गर्छन् । दशैँ नेपाली समाजको राष्ट्रिय पर्व…