काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवा नै पार्टीको वास्तविक नेता र सभापति भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे । ‘शेरबहादुरजी पश्चिमको…