Logo

प्रमुख समाचार

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस



धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

भट्टको नियुक्ति र शपथ आजै हुने जनाइएको छ ।

सरकार बनाउन २७ सांसद आवश्यक रहेकोमा नेपकासँग निलम्बितबाहेक २० र एमालेसँग ११ छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार ११:३६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।