Logo

पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। उनलाई प्रहरीले ललितपुरको कुसुन्तीबाट बुधबार पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार राति १ बजे उनको घरमा खानतलासी गरिएको थियो। खानतलासीको क्रममा प्रहरीले घरबाट ल्यापटप र मोबाइल नियन्त्रणमा लिएको छ। बिहीबार बिहान भने ललितपुरकै झम्सीखेलस्थित ठाडोढुंगामा रहेको…