Logo

दुई सचिवले दिए राजीनामा

काठमाडाैं । सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरु कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए । निजामती किताबखानाका अनुसार आगामी ४ भदौमा अवकाश हुन लागेका अधिकारीले एक साताअघि…