Logo

अर्थ

व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग



काठमाडौं । व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि करोड धरौटी माग भएको हो ।

गोल्छा आज मंगलबार अदालत उपस्थित भएका थिए ।

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १७:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।