Logo

थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्। प्रहरी उच्च स्रोतका अनुसार आउँदो शनिबार र आइतबार सम्ममा बागमती खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्री शाहले निर्देशन…