काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल कम्यूनिष्ट पार्टी इतिहासकै रक्षात्मक अवस्थामा पुगेका बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को ७७औँ स्थापना दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै रिजालले पार्टीलाई पहिलाकै अवस्थामा फर्काउन कम्तीमा तीन वटा प्रश्नको जवाफ खोज्नुपर्ने उनले बताएका छन् । रिजालले २०४६ सालयता नेकपा सबैभन्दा बढी रक्षात्मक, सङ्कटग्रस्त र…