Logo

सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु : कार्यवाहक प्रमुख आफैँ फिल्डमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीको उद्धार कार्य सुरु गरेको छ । काठमाडौँलाई सडक आश्रित सहयोगा पेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार गर्न थालेको हो । यस कार्यको पहिलो दिन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल,…