काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भाइकाजी तिवारी विरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त तिवारीले २७ वर्षे सरकारी सेवाको अवधिमा १० करोड ५४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आयोगको ठहर छ। उनी २०४५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए भने २०७२ सालमा सेवानिवृत्त…