काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै…