काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद र मन्त्रीहरूको लेबी तोकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीको लेबीसम्बन्धी निर्णय गरेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार, सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो । त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव…