Logo

सेयर बजारमा ३३ अंककाे वृद्धि, १० अर्ब ५३ करोडमाथिको कारोबार

काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३३.२७ अंकले बढेर २,८६६ को विन्दुमा कायम भएको छ । आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको मूल्य घटेको छ । आज १० अर्ब ५३ करोड माथिको सेयर कारोबार भएको छ । आज…