काठमाडौं । आज वैशाख २ गते सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी आज चाँदीको मूल्य…