काठमाडौं । नयाँ वर्ष २०८३ को आगमनसँगै विश्वसनीय र प्रतिष्ठित ब्रान्ड Godrejले नेपाली ग्राहकहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। “नयाँ सुरुवातको शुभारम्भ” भन्ने सन्देशसहित ल्याइएको यस अभियानले नयाँ वर्षलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले Godrej का विभिन्न होम अप्लायन्सहरू खरिद गर्दा रु. ३५,३०० सम्मको आकर्षक…