Logo

एनटीसीका सेवामा सुधार: डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएका छन् । सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाको पहलमा नेपाल टेलिकमको प्रयोगकर्ताको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर्ने र 'वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि बढेको छ । अब…