काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० को विन्दुमा बन्द भएको छ । आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोडको शेयर कारोबार भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको हो । आज सबैभन्दा धेरै ङादी…