Logo

बागलुङ बाढीपहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो

बागलुङ ।असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा मृत्यु हुनेको संख्या १३ पुगेको छ। असोज ११ गते आएको पहिरोमा परी बेपत्ता भएकी तमानखोला गाउँपालिका–४ सन्तरकी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए। पहिरोमा परी निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा…