Logo

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन बुधबारकै मूल्य बिहीबार पनि कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहीबार छापावाल सुन तोलामा २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन सोही भाउमा कारोबार भएको थियो । चाँदी आज पनि ४…