काठमाडौं । शुभमन गिलको कीर्तिमानी दोहोरो शतक तथा रोहित शर्माको शतकको मद्दतमा भारतले वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय खेलमा ८ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ । वेस्ट इन्डिजले दिएको ४०६ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि…