Logo

नेप्सेमा थपियो ४ कम्पनीको बोनश सेयर

काठमाडौं । नेप्सेमा चार कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर, महालक्ष्मी विकास बैंक, महुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनश सेयर सूचिकृत भएको हो । नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत १९ लाख २४ हजार १ कित्ता, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनश वापत…