Logo

आज पनि सेयर बजारमा भारी गिरावट, १२ अर्ब ९६ करोडकाे कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१ को विन्दुमा कायम भएको छ । आज २६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३७ कम्पनीको मूल्य घटेको छ । आज १२ अर्ब ९६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी…