Logo

प्रमुख समाचार

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने, टोकन प्रणाली हटाइयो



काठमाडौं । आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ ।

विगतमा टोकन प्रणालीबाट दैनिक निश्चित सङ्ख्यामा मात्रै श्रम स्वीकृति हुँदै आएको थियो ।

तर, नयाँ सरकार आएसँगै उक्त प्रणाली हटाएर अब आवेदन दिएकै दिन वैदेशिक रोजगारीमा जाने नागरिकले श्रम स्वीकृत पाउने भएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १३:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।