Logo

भोलि पनि एमालेले विरोध प्रदर्शन गर्ने

काठमाडौं ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र कार्यकर्तामाथिको धरपकड विरुद्ध नेकपा (एमाले) ले सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। प्रहरी दमनको विरोधमा एमालेले माइतीघर मण्डलामा विशेष प्रदर्शन गर्न लागेको हो। एमाले सचिव महेश बस्नेतका अनुसार भोलि दिउँसो १ बजे माइतीघर मण्डलामा एमाले बागमती प्रदेशको आयोजनामा विरोध कार्यक्रम हुँदैछ। उनले प्रदर्शनमा सहभागी हुन सबैलाई…