Logo

इनिशा हत्या प्रकरण : चारैजना अभियुक्तविरुद्ध अभियोग दायर

सुर्खेत । सुर्खेतकी इनिशा बिक हत्या अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले अदालतमा अभियोगपत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार अभियुक्त चारै जनालाई सामूहिक बलात्कार अभियोगमा १० देखि १२ बर्ष कैदसहित ५ लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान मुद्धामा आजीवन जन्मकैद माग दाबी गर्दै ४१ पृष्ठ लामो अभियोगपत्र सुर्खेत जिल्ला अदालतमा पेश गरेको…