काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी…