Logo

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । वीरगञ्ज (पर्सा) चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालय का अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धन आयातमा वृद्धि देखिएको छ। यस अवधिमा पेट्रोलियम पदार्थबाट रु ५२ अर्ब १५ करोड राजस्व संकलन भएको छ।…