Logo

ग्लोबल मनि विकमा सिद्धार्थ बैंकका ५१ कार्यक्रम

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनि विक २०२६ को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरेको छ । यही मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनि विकको यस वर्षको नारा स्मार्ट मनी टक्सलाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले देशका सातै प्रदेशका विद्यालय एवं क्याम्पस गरी ३८ स्थानहरुमा…