Logo

सेयर बजारमा २३ अंकको वृद्धि, १४ अर्ब ८३ करोडकाे काराेबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३.८३ अंकले बढेर २,९६० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । आज १४ अर्ब ८३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर…