Logo

नेप्सेमा २३ अंकको वृद्धि, १४ अर्ब ८३ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३ .३ अंकले बढेर २९६०.४० को विन्दुमा बन्द भएको छ । आज ३४१ कम्पनीको कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।…