काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले…