सल्यान । सल्यान जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेपछि हेलिकप्टरमार्फत उद्दार गरिएको छ। जिल्ला अस्पताल सल्यानका प्रमुख डाक्टर अर्जुन वुढाले मधेस प्रदेश महोत्तरी घर भएका ३७ वर्षीय एमडीजीपी डाक्टर बुद्धिनाथ शाह विहान सल्यान अस्पतालको नव निर्मित प्रशासनिक भवन भित्र अचेत अवस्थामा भेटिएका बताउनुभयो । आइतबार बिहान करिब ९ बजे नियमित बिरामी जाँचको…