काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीहरूलाई विहीबार बिदाई गरिएको छ । प्रहरी वृत्त गौशलाको मातहतमा रहेर काम गरेका २०३ जना निर्वाचन प्रहरीलाई बत्तिसपुतलीस्थित सगुन बैंक्वेटमा आयोजित ‘बिदाई तथा फेरि भेटौँला’कार्यक्रममा बिदाई गरिएको हो । कार्यक्रममा निर्वाचन प्रहरीहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । एक महिनासम्म निर्वाचनको सुरक्षामा खटिएका उनीहरू…