काठमाडाैं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन् । भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजना हुने सम्मेलनको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र…