Logo

गगनलाई रक्षा बमको सुझाव- ठूलो मनले नयाँलाई स्वागत गर्नुहोस्

काठमाडौं । जेनजी अगुवा रक्षा बमले कांग्रेस सभापति गगन थापालाई नयाँ चुनावी परिणामलाई ठूलो मनले स्वागत गर्न सुझाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीमा विद्रोह गरेर साहस देखाए पनि प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयलाई स्वीकार्दै नयाँलाई स्वागत गर्न सुझाएकी हुन्। ‘हामीले बारम्बार भनेका थियौं– अब दलहरू सुध्रिनुपर्छ, योबाहेक अर्को विकल्प छैन। जेन–जी आन्दोलनको एउटा महत्त्वपूर्ण माग भनेकै दलहरूभित्रको…