काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी निर्वाचनमा पहिलो शक्ति बन्न नसकेको भन्दै खिसीट्युरी गर्नेहरूलाई जवाफ फर्काएका छन्। भर्खरै सम्पन्न निर्वाचनमा आफ्नो दलले पहिलो स्थान हासिल गर्न नसकेको विषयलाई लिएर अन्य ठूला दलका कार्यकर्ताले होच्याउने काम गरिरहेको औंल्याउँदै उनले त्यसो नगर्न चेतावनी दिएका छन्। अरूलाई अपमानित गर्ने चरित्रले अन्ततः सम्बन्धित राजनीतिक दललाई नै…