Logo

जनताले रास्वपालाई ठूलो विश्वास दिए, अब बालेनले नगदमा जनतालाई डेलिभरी दिनुपर्छ : हेमन्त सेढाईं

काठमाडौं । राजनीतिक विश्लेषक हेमन्त सेढाईंले जेनजी विद्रोहपछि भएको निर्वाचनको परीणाम आठौं आश्चर्यजस्तो देखिएको बताएका छन् । उनले रास्वपाले निर्वाचनमार्फत पाएको सफलताको पछिको कारण सभापति रवि लामिछानेमाथि साँधेको प्रतिशोधको पापको घैटौं फुटेको टिप्पणी गरे । उनले पूराना दलहरुले गरेको अत्याचारको पनि यो निर्वाचनमार्फत विस्फोट भएको तर्क गरे । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा…