काठमाडाैं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो ।